ए देउता हो !
ए देउता हो ! कसरि मिल्छौ हौ आकासमा? को को जान्छौ संग-संगै मर्निङ्ग वाल्क ? कसरि मिलाउँछौ? मुभिज नाइट गेट टुगेदर बर्थडे पार्टि अनि कसरि भागा लगाउँछौ हिसाबकिताब? दुखाउँछौ तिमिहरु पनि कोसेलिको अपुर्णतामा चित्त? कि माथि छौ सुख सयलभन्दा तिमिहरु? यता त सकस पो छ त…Lesen →



.jpg&w=3840&q=75)








